News Portal

रेडियो सुन्नुहोस्

वडा अध्यक्षको असामयिक निधन

मधुसुदन पोख्रेल2075/08/21
४६४ पटक
2075/08/21

प्युठान नगरपालिका –२ का वडा अध्यक्ष खिम बहादुर विष्टको निधन भएको छ । विष्टको ५८ वर्षको उमेरमा निधन भएको हो । विगत १ वर्षदेखी फोक्सोको क्यान्सरबाट पिडित विष्टको शुक्रबार उपचारको लागि चितवन लादैगर्दा बाटोमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
शुक्रबार दिउसो निधन भएका विष्टको शवलाई घरपरिवार सम्म ल्याउदै गरिएको परिवारले जनाएको छ । विष्टको सम्झनामा प्युठान नगरपालिकाले शनिवार श्रद्धाञ्जली सभा गर्ने भएको छ ।
विष्ट पूर्व एमाले पार्टीबाट वडा अध्यक्ष जितेका थिए ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् ।...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी