News Portal

रेडियो सुन्नुहोस्

संकटको बेला भाडा नलिने युवा नेता शिशिरको घोषणा

सिखबर संवाददाताचैत्र १४ ,प्यूठान
१९९५ पटक
चैत्र १४ ,प्यूठान

पछिल्लो समय बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण फैलन नदिन सरकारले देश नै लगडाउन गरिरहेको बेला प्यूठान नगरपालिका ४ नयाँबजार जुम्री बसपार्क निवासी युवा नेता बल बहादुर के.सी (शिशिर)ले घरभाडा नलिने घोषणा गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी प्यूठानका जिल्ला समिति सदस्य समेत रहेका युवा नेता शिशिरले बिपतको बेला कुनै पनि ब्यवसाय नचलेको भन्दै आफुले दिएको सटरको भाडा नलिने घोषणा गरेका हुन्। उनले भने–“ यो संकटको समयमा ब्यवसायमा प्रत्यक्ष प्रभाव परेकाले त्यसको असर घरभाडामा लिएर जीविकोपार्जन गर्नेहरुमा परेको भन्दै एक महिनाको भाडा नलिने भएको हुँ।”
केसीको घरमा प्यूठान नगरपालिका ३ बिजयनगर रातामाटा निवासी सिता भट्टले भाडामा लिएर नास्ता पसल संचालन गर्दै आएकी थिईन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...