News Portal

रेडियो सुन्नुहोस्

राजमो नगर सचिवले राहत कोषमा उपलब्ध गराए ५ सय केजी चामल

सिखबर संवाददाताचैत २२, स्वर्गद्वारी
१२३१ पटक
चैत २२, स्वर्गद्वारी

राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिका का नगर कमिटी सचिव  गंगाराम बिसिले स्वर्गद्वारी नगरपालिकाको कोरना राहत कोषमा ५ सय केजी चामल नगर प्रमुख नेत्र बहादुर रोकाय मार्फत हस्तान्तरण गर्नुभएको भएको छ ।

कोरोना भाइरस कोभिड-१९ को कारण स्वर्गद्वारी नगरपालिका लगडाउनमा भएको र यसको प्रत्येक्ष मारमा विशेषगरी गरिखाने वर्ग परेको हुदा त्यस्ता वर्गको साझ बिहान चुल्होमा आगो बलोस् भन्ने उदेश्यले आफूले सकेको सहयोग नगरपालिकाको राहत कोषमा उपलब्ध गराएको बिसीले बताउनुभयो ।

बिसी स्वर्गद्वारी नगरपालिका वडा नं -५ सारीका स्थानीय बासिन्दा हुन् उनी लामो समयदेखि समाज सेवामा क्रियाशील हुदै आइरहेका स्वर्गद्वारी नगरपालिकाका उदाहरणीय समाजसेवी पनि हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...