News Portal

रेडियो सुन्नुहोस्

युवानेता केसि र शर्माद्वारा डाक्टरलाई थर्मलगन सहयोग

बोम वहादुर परियार२९ वैशाख, प्यूठान
१२२३ पटक
२९ वैशाख, प्यूठान

दुईजना युवा समाजसेवीले आज डा. लेखराज सुवेदीलाई थर्मलगन हस्तान्तरण गरेका छन। कोरोना भाईरस(COVID-19) संक्रमण वाट वच्न दुरी कायम राख्दै विरामिको जाँच गर्न सहयोग पुर्याउने उद्घेश्यले समाजसेवी डाक्टर सुवेदीलाई युवानेताहरुले संयुक्तरुपमा थर्मलगन हस्तान्तरण गरेका हुन।

प्युठान नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष तथा युवा नेता लिलाप जंग केसि र अर्का युवा नेता मान्डबी गाउपालिकाका मधुर शर्माले डाक्टर सुबेदिलाई एक थान थर्मल गन हस्तान्तरण गरेका छन ।

लामो समयदेखि प्युठान जुम्रीमा बस्दै बिरामिहरुको सेवा गर्दै आईरहेका समाजसेबि डाक्टर लेखराज सुबेदिलाई बिरामिहरुको ज्वरो नाप्नको लागी सहज होस भन्दै उनको आफ्नै निबास टारी पुगि सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष एवं युवानेता केसि ले वताउनु भएको छ

उनिहरुले आज सुवेदीको टारीस्थित घरमै पुगेर थर्मलगन हस्तान्तरण गरेका हुन। विरामिलाई नछोईकनै ज्वरो मापन गर्ने थर्मलको अहिले वजारमा अभाव रहेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...