News Portal

रेडियो सुन्नुहोस्

चट्याङ लागेर एक वालकको मृत्यु ,अर्का एक युवक घाइते

सिखबर संवाददाताजेठ १४, २०७७
५३४ पटक
जेठ १४, २०७७

प्यूठान , गौमुखी गाउँपालिका वडा नं ६ लिवाङमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ। हावा हुरी सहित परेको बर्षाका कारण ११ बर्षिय दीपक सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
चट्याङ लागेर गम्भिर घाइते भएका बालकको उपचारका लागि स्वास्थ्य चौकीमा लैजादै गर्दा बाटोमै मुत्यु भएको हो। उनी संगै घाइते भएका सोहि ठाउँ निवासी २५ बर्षिय सुरेश वि.क घाइते भएका छन्। घाउकोमा चोट लागेर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

भौका सडक कहिले होला सुधार ?

प्यूठान नगरपालिका ४ बिजुवार स्थित भौका हँुदै मुख्य बजार प्रवेश गर्न भौका रोडमा यात्रागर्ने यात्रु...

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी