प्यूठान , गौमुखी गाउँपालिका वडा नं ६ लिवाङमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ। हावा हुरी सहित परेको बर्षाका कारण ११ बर्षिय दीपक सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
चट्याङ लागेर गम्भिर घाइते भएका बालकको उपचारका लागि स्वास्थ्य चौकीमा लैजादै गर्दा बाटोमै मुत्यु भएको हो। उनी संगै घाइते भएका सोहि ठाउँ निवासी २५ बर्षिय सुरेश वि.क घाइते भएका छन्। घाउकोमा चोट लागेर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ।
चट्याङ लागेर एक वालकको मृत्यु ,अर्का एक युवक घाइते
सिखबर संवाददाताजेठ १४, २०७७
जेठ १४, २०७७आज घटस्थापना, दशैं सुरु
पालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।...
अवरुद्ध राजमार्ग खुलाउन अध्ययन टोली खटियो
दसैंअघि बाढी, पहिरो लगायतका विपद्का कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन सरकारले नेपाली सेना समेत संलग्न...
आजको राशिफल : २०८१आश्विन १७ बिहिवार
मेष आज कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित...
५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश
५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले...
एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित हुँदैन- गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित नहुने बताएका छन् । बाढी-पहिरोको...
- ५ लाखभन्दा माथिका योजना ठेक्का मार्फत गराउने लुम्बिनी सरकारको निर्णयविरुद्ध अदालतमा रिट दर्ता
- प्युठानमा ५ लाख ३५ हजार विद्युत् बक्यौता उठ्न बाँकी
- मौसममा पुन: बदली, हल्का र मध्यम वर्षाको संभावना
- सानु गुल्मेलीद्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन
- प्रधानमन्त्री ओलीले विशेष पत्रकार सम्मेलन गर्दै
- आजको राशिफल : २०८१ आश्विन १६ बुधवार
- संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक मंगलबार बस्दैछ ।
- ५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश
- दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न अदालतको आदेश
- एउटा घटनालाई हेरेर सरकारको मुल्याङ्कन गर्नु न्यायोचित हुँदैन- गृहमन्त्री