News Portal

रेडियो सुन्नुहोस्

विपन्न परिवारका लागि डिप्रोक्सले दियो  सहयोग

बोम बहादुर परियार जेठ २१
१७५४ पटक
जेठ २१

जुम्री, डिप्रोक्स लघुबित्त बित्तिय संस्था जुम्री प्युठानले बुधवार प्युठान नगरपालिका वडा नम्बर २ मा रहेको बिपद ब्याबस्थापन राहत कोषमा २५ हजार रकम सहयोग स्वरुप जम्मा गरेको छ ।
क्वारेन्टाइनमा बसेका र वडामा रहेका बिपन्न तथा गरिब परिवारहरुलाई यो बन्दाबन्दीको समयमा राहात होस भन्दै सस्थाका कर्मचारी सागर पुलामिले वडा अध्यक्ष मुक्ती पोख्रेललाई २५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै डिप्रोक्स सस्थाका प्युठान शाखा प्रमुख दिनेस देबकोटाले महामारीको समयमा कोहिपनी नागरिक खाना नपाएर भोकै मर्न नपरोस भन्दै सहयोग गरेको बताउनु भयो ।
प्राप्त रकमबाट गरिब , असाहय , बेरोजगारी , ३ महिना खान नपुग्ने गरिव परिवारका सदस्यहरुलाई राहात उपलब्ध गराउने वडा अध्यक्ष मुक्ती पोख्रेल ले बताउनु भयो । साथै उहाले सहयोगी सस्था डिप्रोक्स लाई राहात कोशलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिनुभएको थियो।
हाल वडामा रहेको राहत कोसमा ६ लाख ४७ हजार बराबरको राहात सङकलन भएको र ५ लाख ५० हजार बितरण भैसकेको वडा अध्यक्ष मुक्ति पोख्रेल ले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...