News Portal

रेडियो सुन्नुहोस्

वामदेवको नयाँ प्रस्तावः प्रधानमन्त्रिमा केपी ओलिको निरन्तरता, सहमतिमा एकता महाधिवेशन

पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पुर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव

सिखबर संवाददाता१३ श्रावण, प्यूठान
१३२० पटक
१३ श्रावण, प्यूठान

नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलह वढिरहेका वेला उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षमाझ पार्टी विग्रह रोक्नका लागी भन्दै छ वुदे प्रस्ताव पेश गर्नुभएको छ।

उपाध्यक्ष गौतमले एकता महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र प्रतिनिधीसभाको यस कार्यकालको वाँकी अवधीभर प्रधानमन्त्रिको जिम्मेवारीमा रहने साथै आगामि पार्टीको एकता अधिवेशन सहमतिको आधारमा गर्ने प्रस्ताव पेश गर्नुभएको छ। अध्यक्षहरु केपी शर्मा वलि र पुष्पकमल दाहालविच असमझदारी वढिरहेकावेला गौतमले पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पुर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गरिएको छ।

प्रधानमन्त्रीका दिनदिनैका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्टिय तथा अन्तराष्टिय महत्वका विषयमा निर्णय गर्नुपुर्व  पार्टीको सचिवालयमा परामर्श गर्नुका साथै प्रशासन र सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागी मापदण्ड निस्चित गरी कार्यन्वयन गर्ने साथै पार्टी केन्द्रिय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुर्नगठन तथा राजनैतिक संवैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्स लिने प्रस्ताव गरिएको छ। पार्टीका बैठकहरु अवदेखि पार्टी कार्यालयमा आयोजना गर्ने प्रस्ताव गर्नुभएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...