News Portal

रेडियो सुन्नुहोस्

केपी ओलीको उपस्थितीविनै वसेको नेकपाको सचिवालय वैठक सकियो

सिखबर संवाददाता१३ श्रावण, काठमाण्डौ
४३७ पटक
१३ श्रावण, काठमाण्डौ

नेपाल कम्युनिष्ट पार्टीको वैठक सकिएको छ। आजको वैठकले विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरि वैठक सुचारु गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।
वैठकले पार्टीको संकटको सकारात्मक समाधानको निम्ती आआफ्नो ठाँउवाट भुमिका खेल्न सवै नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।
श्रेष्ठका अनुसार स्थायि कमिटीका २९ जना सदस्य र २ जना आमन्त्रित सदस्यको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी