News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लवद्वारा जुम्रिमा निर्मित प्रतिक्षालय उद्घाटन

सिखबर संवाददाता१५ असोज, प्यूठान
११३२ पटक
१५ असोज, प्यूठान

लायन्स क्लव अफ प्यूठानद्वारा प्यूठान नगरपालीका ४ जुम्रिवजारमा निर्मित प्रतिक्षालय निर्माण कार्य सम्पन्न भएसंगै उद्घाटन गरिएको छ।

लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रीक ३२५ वि २ नेपाल, एरिया ५, लायन्स क्लव अफ प्यूठनाले निर्माण गरेको प्रतिक्षालयको एम. जे. एफ. डिस्ट्रिक गभर्नर लायन शम्भु नकर्मिले उद्घाटन गर्नुभएको लायन्स क्लव अफ प्यूठानका अध्यक्ष वालाजु श्रेष्ठले जानकारी दिनुभयो।

गभर्नरको Club Visit Programme को क्रममा प्यूठान आउनुभएका नकर्मिले उक्त प्रतिक्षालयको उद्घाटन गर्नुभएको हो। नकर्मिले प्यूठान शाखाले सामाजिक कार्यको सन्दर्भमा उत्कृष्ट कदम चाल्दै लायन्सको विश्वव्यापि अाकर्षणलाई थप उच्च वनाएकोमा प्यूठान शाखालाई धन्यवाद दिनुभयो। लायन्स क्लव अफ प्यूठानले विपदमा उद्घार तथा राहत, रक्तदान, सामाजिक कार्यहरुलाई विशेष महत्वका साथ अघि वढाएको प्यूठान शाखाका अध्यक्ष वालाजु श्रेष्ठले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...