News Portal

रेडियो सुन्नुहोस्

कोभिडलक्षित अत्यावस्यक कार्य गर्न प्यूठानमा प्रदेश सरकारको १५ लाख सहयोग

सिखबर संवाददाता३१ वैशाख, २०७८/ प्यूठान
१४२६ पटक
३१ वैशाख, २०७८/ प्यूठान

कोरोना भाईरस (कोभिड १९) को संक्रमणको रोकथाम, संक्रमितको पहिचान र उपचारका लागी आवश्यक कार्य गर्न प्रदेश सरकारले जिल्ला अस्पत्ताल र स्वास्थ्य कार्यालयलाई रकम उपलव्ध गराउने भएको छ।
जिल्ला अस्पत्ताल प्यूठान लाई १० लाख र स्वास्थ्य कार्यालयलाई ५ लाखको दरले रकम उपलव्ध गराउने निर्णय भएको हो। कोरोना महामारीका लागी जिल्लामा अत्यावस्यक सेवा प्रवाह, र व्यवस्थापन लगायतमा उक्त रकम खर्च हुने ग्रामिण तथा सहरी विकास मन्त्रि हरिप्रसाद रिजालको सचिवालयले जानकारी दिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...