News Portal

रेडियो सुन्नुहोस्

भाटभटेनी सुपर मार्केटमा वम विस्फोट

सिखबर संवाददाता३० वैशाख, चितवन
६०९ पटक
३० वैशाख, चितवन

चितवनको नारायणगढस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ ।

विस्फोटवाट भवनको पर्खाल र झ्यालहरुमा सामान्य क्षेति पुगेको छ। अहिलेसम्म विस्फोटको जिम्मा कसैलेे लिएको छैन। प्रहरीले विस्फोटवारे अनुसन्धान गरिरहेको जनाएको छ।

सुपर मार्केटले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र महंगोमा सामान बेचेको भन्दै विरोध भइरहेको थियो।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी