News Portal

रेडियो सुन्नुहोस्

भाटभटेनी सुपर मार्केटमा वम विस्फोट

सिखबर संवाददाता३० वैशाख, चितवन
७०९ पटक
३० वैशाख, चितवन

चितवनको नारायणगढस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ ।

विस्फोटवाट भवनको पर्खाल र झ्यालहरुमा सामान्य क्षेति पुगेको छ। अहिलेसम्म विस्फोटको जिम्मा कसैलेे लिएको छैन। प्रहरीले विस्फोटवारे अनुसन्धान गरिरहेको जनाएको छ।

सुपर मार्केटले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र महंगोमा सामान बेचेको भन्दै विरोध भइरहेको थियो।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

मुक्ती माविमा विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यार्थीको हात भाँचियो, एकजनालाई रिफर

विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्। बुधवार मुक्ति माध्यमिक...

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ...

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मगंलबार बिहान घाँस काट्न भनी...

सरुमारानीमा प्रधानाध्याकहरुलाई आईसिटी तालिम

सरुमारानी गाउँपालिकामा प्रधानाध्यापकहरुलाई आईसिटि सम्वन्धी तालिम दिइएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका...

प्यूठानको जेठो विद्यालयको कम्यूटर ल्याव बेहाल !

तस्बिर हेर्दा सबैलाई लाग्छ यो कुनै भग्नावशेष भएको भवन हो । त्यहाँ बर्षौदेखि रेखदेख गर्ने...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी