News Portal

रेडियो सुन्नुहोस्

प्यूठान कांग्रेस कार्यकर्ताको बुटवलमा छलफल

काठमाडौमा गरिएको पदाधिकारी भागविलो नमान्ने निर्णय

बिमल प्रसाद पोख्रेल२०७८ साउन १७
१२३९ पटक
२०७८ साउन १७

प्यूठान । नेपाली कांगेस झिमरुक गाउॅपालिका प्यूठानका क्रियासिल सदस्य तथा सक्रिय कार्यकर्ताहरुको शनिबार बुटवलमा चियापन तथा भेटघाट कार्यक्रम गरेका छन् । नेपाली कांग्रस प्यूठानको आसन्न महाधिवेसन तथा झिमरुक गाउॅपालिकाको बिकास निर्माणको बिषयमा छलफल गरेको कार्यक्रममा सहभागि प्रदिप खत्रीले जानकारी दिए ।

नेपाली कांगेस प्यूठानका नेताहरुले क्रियासिल सदस्य विवाद मिलाउने क्रममा काठमाडौमा बसेर पदाधिकारी भागबिलो लगाई पार्टी र बिधानको बिपरित काम गरेकाले त्यसको बिरोध गर्ने भेलाले निणर्य गरेको जनाएका छन् । नयॉ नेतृत्व चयन गर्दा गरिने लोकतान्त्रिक मूल्य र मान्यताको अबज्ञा गरि गरेको निणर्यको बिरोध गरीएको उनीहरुको भनाइ छ ।

 

काठमाडौमा बसेर गरिएको निणर्यमा समर्धन नगर्न नगराउन गाउॅपालिका सभापति लगायतको नेतृत्वलाई आग्रह गर्ने निणर्य भएको कार्यक्रमा सहभागि श्रीधर पोख्रेलले बताए । नेपाली कांग्रेस झिमरुकको नेतृत्वमा प्रभाबशालि ब्यक्तिलाई पठाउने र झिमरुक गाउॅपालिकाबाट क्षेत्र नम्बर दुईको क्षेत्रिय सभातिका लागि योग्य सक्षम नेतृत्वलाई उमेद्वार बनाई आसन्न महाधिवेसनमा भिड्ने निणर्य समेत उनीहरुले गरेकाछन् ।

छलफलमा पदम प्रताब जी सी, प्रदिप खत्रि,भुवन महत,बिजय जीसी ,श्रीधर पोख्रेल,अनन्त रोका, बिकास थापा,नवीन पोख्रेल,जगत जी सी माधब के सी,कृष्ण जि सि लगायतका कांग्रेस कार्यकर्ताको सहभागिता रहेको थियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...