News Portal

रेडियो सुन्नुहोस्

स्याउलीबाङ्गमा आगलागीले घर जल्यो, सहयाेगकाे याचना

झुलेनी नेटवर्क२०७८ चैत २१ प्यूठान
१७८० पटक
२०७८ चैत २१ प्यूठान

नौबहिनी गाउपालिका १ स्याउलीबाङ्गमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी हुदाँ ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नौवहिनी गाउँपालिका वडा नं.१ स्यालीबाङ्गका नर बहादुर बुढाको घरमा आगोलागी हुदाँ एक लाख रुपैया नगद सहित घरमा भएका अन्नपात, लत्ताकपडा र घर पुर्णरुपमा जलेर नष्ट भएको वडाध्यक्ष सेरबहादुर सेनले जानकारी दिए ।

आईतबार विहान साढे १० वजे एक्कासी घरमा आगोलागी भएको परिवारले बताएको छ । सोलारको तार तातिएर आगोलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । आगलागी भएपछि नर बहादुरको परिवार अहिले छिमेकीको सहारामा बसिरहेका छन । तत्काल घर मर्मत गर्नका लागि आर्थिक अभाव भएको भन्दै नर बहादुरको परिवारले सहयोगको याचना गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...