News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकामा एक्लियाे जनमोर्चा

झुलेनी नेटवर्क२०७९ बैशाख ५ प्यूठान
३९७ पटक
२०७९ बैशाख ५ प्यूठान

झिमरुक गाउँपालिकामा दुई दलहरुविच चुनावी तालमेल हुने निर्णय भएको छ । सोमबार विज्ञप्तीमार्फत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेल हुने सहमति भएको जनाइएको छ । अध्यक्ष पदमा नेकपा माओवादी उम्मेदवार बन्ने र उपाध्यक्ष पद नेपाली कांग्रेसले पाउने भएको छ । यस्तै राष्ट्रिय जनमोर्चा पार्टी झिमरुक गाउँपालिकामा एक्लिएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी