News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा चुनाव प्रचारमा हिडेका एक व्यक्तिको भिरबाट लडेर मृत्यु

झुलेनी नेटवर्क२०७९ वैशाख १९,सोमवार प्यूठान
३०७ पटक
२०७९ वैशाख १९,सोमवार प्यूठान

प्यूठानमा चुनावी प्रचारमा हिडेका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको नौबहिनी गाउँपालिका– २ लिघा सारिवांग निवासी ५६ वर्षीय धनबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीका अनुसार चुनाव प्रचार गरेर घर फकिदैँ गर्दा लिघा स्थित फाउने पोखरी नजिकैको भीरबाट लडेर उनको गएराती मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी