News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा फेरी एमालेको नेतृत्व ः झिनो मतअन्तरले विश्वकर्मा निर्वाचित

मधुसुदन पोख्रेलजेठ २
१४०५ पटक
जेठ २

प्युठान,सरुमारनी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन । एमाले बाट गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका झगबहादुर विश्वकर्माले ८६ मत अन्तरले विश्वकर्मा निर्वाचित भएका छन । उनका प्रतिद्धोन्दी नेपाली काङग्रेर,मा.के र राजमोका शाझा उम्मेदवारले ४ हजार १ सय ९४ मत प्राप्त गरेका छन ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि एमालेका उम्मेद्वार बसन्ता खड्का विजयी भएकी छिन उनले ४ हजार ३ सय ९४ मत प्राप्त गरिन भने उनका प्रतिद्धोन्दी गठबन्धनका उम्मेद्वार गुप्त बहादुर रानाले ३ हजार ९ सय ४७ मत प्राप्त गरेका छन ।
त्यस्तै सरुमारानीको वडा न २,३,४,६ एमालको वडा नेतृत्व निर्वाचित भएको छन भने भने गठबन्धन ले १ र ५ वडा निर्वाचित भएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...