News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा फेरी एमालेको नेतृत्व ः झिनो मतअन्तरले विश्वकर्मा निर्वाचित

मधुसुदन पोख्रेलजेठ २
६०५ पटक
जेठ २

प्युठान,सरुमारनी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन । एमाले बाट गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका झगबहादुर विश्वकर्माले ८६ मत अन्तरले विश्वकर्मा निर्वाचित भएका छन । उनका प्रतिद्धोन्दी नेपाली काङग्रेर,मा.के र राजमोका शाझा उम्मेदवारले ४ हजार १ सय ९४ मत प्राप्त गरेका छन ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि एमालेका उम्मेद्वार बसन्ता खड्का विजयी भएकी छिन उनले ४ हजार ३ सय ९४ मत प्राप्त गरिन भने उनका प्रतिद्धोन्दी गठबन्धनका उम्मेद्वार गुप्त बहादुर रानाले ३ हजार ९ सय ४७ मत प्राप्त गरेका छन ।
त्यस्तै सरुमारानीको वडा न २,३,४,६ एमालको वडा नेतृत्व निर्वाचित भएको छन भने भने गठबन्धन ले १ र ५ वडा निर्वाचित भएका छन ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी