News Portal

रेडियो सुन्नुहोस्

राेशन वली सरकारी जागिरेले सरकारी मायाँ भेटाए (हेर्नुहाेस् भिडियाे सहित)

गाेविन्द विश्‍वकर्मा, प्यूठान
१२३९ पटक

नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा कृयाशिल भएर लागि परिरहेकाे राेल्पाली सर्जक एवमं गायकाे नाम हाे राेशन वली । उहाँ विगत केही वर्ष देखि अाफ्नाे शिक्षक पेशा हुदा हुँदै पनि गीत संगीतका क्षेत्रमा केही गर्नुपर्छ भनेर अाँट गरेकाे व्यक्ति पनि हाे ।

उहाँ भन्नुहुन्छ म बाचुमचेल सम्म संगीतलार्इ पनि साथमनै लिएर हिड्नेछु । उहाँका दर्जन वढी गीत संगीतहरु बजारमा अाइसकेकाे कुरा सवैलार्इ सर्वविधितै छ । गत वर्ष नेपाली महिलाहरुकाे महान पर्व हरितालिका तीजकाे अवसर पारेर तीज गीत बजारमा ल्याउनु भएका वलीले दर्शक श्राेताकाे राम्राे मायाँ पाउनु भयाे । त्यही दर्शक श्राेताकाे माया अनि प्रेरेणाका कारण यसपालि तीजमा पनि उहाँले ‘सरकारी माया’ तीज गीत बजारमा मायाँ नामक तीज गीत बजारमा सार्वजनिक गर्नुभएकाे छ एल्वम भने कुसुम हमालकाे हाे ।

उनै राेशन वली र कुमुम हमालकाे सुमधुर अावाजमा रहेकाे यस गीतकाे शब्द संगीत राेशन वलीलेनै गर्नुभएकाे छ । निशान एसकेकाे निर्देशन रहेकाे यस म्यूजिक भिडियाेकाे छायांकन सन्ताेष लामा र सम्पादन प्रकाश एसकेले गरेका छन गीतले सबैखाले दर्शक श्राेतकाे मन जिताेस शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...