News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा भरुवा बन्दुक सहित २ पक्राउ

मधुसुधन पाेख्रेलजेठ 20
१६१ पटक
जेठ 20

प्यूठान, प्यूठानमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन । जिल्लाको ऐरावती गाउँपालिका वडा १ अमिलेका निम बहादुर घर्तिमगर, र डिलबहादुर सारु पक्राउ परेको जिल्लाप्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी लाल बहादुर विक ले जानकारी दिनु भयो ।
प्रहरीको विशेष सुचनाका आधारमा खानतलासी गर्दा उनिहरुलाई घरबाटै पक्राउ गरिएको विक ले झुलेनी पोष्टलाई जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी