News Portal

रेडियो सुन्नुहोस्

धनञ्जय गोत्रिय भण्डारी समाज जिल्ला कार्यसमिति प्यूठानको जिल्ला अधिवेशन वाग्दुलामा सुरु

झुलेनी नेटवर्क२०७९ जेठ २९, प्यूठान
१८२ पटक
२०७९ जेठ २९, प्यूठान

धनञ्जय गोत्रिय भण्डारी समाज जिल्ला कार्यसमिति प्यूठानको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन वाग्दुलामा सुरु भएकाे छ । धनञ्जय गोत्रिय भण्डारी समाजका जिल्ला अध्यक्ष मिनराज भण्डारीकाे अध्यक्षता र भण्डारी समाजका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद भण्डारीकाे प्रमुख अथित्यतामा कार्यक्रम भैरहेकाे छ ।

कार्यक्रममा जिल्लाभरका भण्डारी समुदायबाट प्रतिनिधिहरु उपस्थित भएका छन् । आजको अधिवेशनले आगामि कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी