News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी दर्शन गरेर फर्किएका दुई भारतीय नागरिक पहिरोमा परी बेपत्ता

झुलेनी नेटवर्क२०७९असार,६ सोमबार
१७५ पटक
२०७९असार,६ सोमबार

प्युठानको स्वगद्वारी मन्दिर दर्शन गरेर फर्किएका दुई भारतीय नागरिक पहिरोमा परी बेपत्ता भएका छन् । लु २ ख २७१६ नम्बरको फोर्स गाडिबाट घर फर्किँदै गरेका दुई भारतीय नागरिक कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोमा परी बेपत्ता भएका हुन ।

बेपत्ता हुनेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी रहेको प्रहरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत  खोला तर्ने क्रममा अचानक आएको पहिरोले बगाएको प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ। हराएको भारतीय नागरिकको खोजीकार्य जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी