News Portal

रेडियो सुन्नुहोस्

यूवा जनवादी गायक नवीन बस्यालकाे प्रगतिशिल तीज गीत सार्वजनिक

गाेविन्द विश्‍वकर्माभाद्र ०३ स्वर्गद्वारी, प्यूठान
१५६० पटक
भाद्र ०३ स्वर्गद्वारी, प्यूठान

नेपाली महिलाहरुकाे महान चाड हरितालिका तीजलार्इ लक्ष्यित उत्श्रृखल छाडा गीतहरु बजारमा सार्वजनिक भएकै समयमा एउटा शन्देशमूलक दरिलाे जनवादी तीज गीत बजारमा सार्वजनिक भएकाे छ । यूवा जनवादी गायक नवीन वस्याल र सिता थापा मगरकाे सुमधुर अावाजमा रहेकाे यस गीतका गीतकार टुकाराम दास रहनु भएकाे छ ।

हेमराज अाश्रमकाे संगीत एवम् संगीत संयाेजनमा तयार पारिएकाे यस गीतले नारि अधिकारकाे बारेमा खुलेर बाेलेकाे छ । समाजमा हुने नारि माथिकाे दुर्व्यवहार, शाेषण, दमन र भिवेदकाे चर्काे रुपले यस गीतमा विराेध र खण्ड शब्द मार्फत गीतकार दासले गर्नुभएकाे छ । तीज गीत मार्फत नै चेतनाका शब्दहरु प्रस्तुत गर्ने गीतहरु विरलै पाइन्छन । त्यसैले संस्कृतिलार्इ कुल्चेर पहिचानलाइ लत्याएर बनाइएका तीज गीत हैन, यस्ता प्रगतिशिल गीतहरु सुनाैं अनि परिर्वतनकाे निम्ती सबै जागरुग भएर अगाडी बढाै‌ ।

गीत सार्वजनिक भएपछी सिखवर सँग कुरा गर्दै यूवा जनवादी गायक नवीन बस्यालले अाफू जनवादी गायक भएकाे हैसियतले अहिले सम्म अाफूले गायका अनि सृजना गरेका सबै गीतहरु सन्देशमूलक, चेतनामूलक र प्रगतिशिल भएकाे बताउनुभयाे । त्यसैले तीज गीत पनि अन्य गीतहरुलार्इ जाे विकृतजन्य शब्दहरु प्रयाेग गरेर निर्माण गरिएकाे हुन्छ त्यस्ता गीतलार्इ चुनाैती दिनकाे लागि अाफूले प्रगतिशिल तीज गीत बजारमा लिएर अाएकाे बताउनुभयाे । गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...