News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कोरोना संक्रमण तिव्र गतिमा फैलिदै,, स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीको आग्रह ।

झुलेनी पोष्ट२०७९ साउन २२, प्यूठान
९२२ पटक
२०७९ साउन २२, प्यूठान

प्यूठानमा कोरोना संक्रमण तिव्र गतिमा बढ्दै गएको छ । जिल्लामा आज एकैदन १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार आईतबार गरिएको एण्टिजेन परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सगैँ जिल्लामा आज दिन सम्म सक्रिय संक्रमितको संख्या ८८ जना पुगेको छ ।
त्यस्तै आज ६ थप जना कोरोना संक्रमित निको भएका छन् । जिल्लामा दिनप्रति दिन कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको भन्दै स्वास्थ्य सावधानी एवम् सतर्कता अपनाउन स्वास्थ्यकमीहरुले आग्रह गरेका छन् । संक्रमितहरु मध्ये एक जनाको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने बाँकी होम आईसोलेसनमा उपचारत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...