News Portal

रेडियो सुन्नुहोस्

अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा पर्यटकीय स्थल मल्लरानीमा वृक्षरोपण तथा सरसफाई

झुलेनी पोष्ट २०७९ साउन २७, प्यूठान
१९५ पटक
२०७९ साउन २७, प्यूठान

अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा पर्यटकीय स्थल मल्लरानीमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । शुक्रबार अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारी मल्लरानीमा धुपीको विरुवा र फुलका विरुवाहरु रोपिएको हो ।
युवा समिती प्यूठान, बास नेपाल जिल्ला शाखा प्यूठान र नेपाल स्काउट मल्लरानी गाउँपालिका प्यूठानले संयूक्त रुपमा दिवसको अवसरमा पर्यटकीय स्थल मल्लरानीमा वृक्षरोपण र सरसफाई कार्यक्रमको आयोजना गरेका थिए ।
युवाहरुलाई सामाजिक कार्यमा जोड्नका लागि सरसफाई तथा वृक्षरोपण कार्यक्रम गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी