News Portal

रेडियो सुन्नुहोस्

बाहाने दुर्घटना अपडेट : ३ जनाको मृत्यु

झुलेनी नेटवर्क २०७९ श्रावण २९, प्युठान
१८२ पटक
२०७९ श्रावण २९, प्युठान

बाहाने जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ दिने बालिका चेतना वुढा, ४ वर्षीय करुणा वुढा र २५ वर्षिय लुकेश थापाको प्युठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। २ जनाको अवस्था गम्भीर र १३ जनाको स्वास्थ्य अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी