News Portal

रेडियो सुन्नुहोस्

अत्यावश्यक परेमा स्मार्ट लाइसेन्स तत्काल पाईने

झुलेनी नेटवर्क२०८१ माघ २२
९२ पटक
२०८१ माघ २२

लामो समयदेखि रोकिएको सवारी चालक अनुमति-पत्र (स्मार्ट लाइसेन्स) अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले निर्देशिका बनाएर अति आवश्यक परेकाहरुलाई लाइसेन्स प्रिन्ट गरेर दिन थालेको हो ।

निर्देशिका आउनुअघि विदेश जानेहरुका लागि मात्रै तत्काल लाइसेन्स उपलब्ध गराइन्थ्यो ।

अब भने नेपालमै बस्नेहरुले पनि आवश्यकताअनुसार लाइसेन्स पाउने भएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...

प्यूठानमा झण्डै ५० करोड घुम्तिकोष हराउने अवस्थामा !

आरम्भः आर्थिक रुपमा विपन्न तथा बन्चितिकरणमा परेका समुदायलाई विकास प्रकृयामा सहभागि गराइ गरिवी निवारणमा योगदान...

७ किलोमीटर दौड प्रतियोगितामा नौवहिनीका दामोदर प्रथम

युबा हित मंच प्यूठान नगरपालिका २ ले आयोजना गरेको क्वाडी बेलुवा देखि बाग्दुला सम्म(७ कि...

६८ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईयो

‘मर्यादित सहकारी , सम्मुन्नत समाज’ भन्ने मुल नाराका साथ आज ६८ औ राष्ट्रिय सहकारी दिवस...