News Portal

रेडियो सुन्नुहोस्

७ किलोमीटर दौड प्रतियोगितामा नौवहिनीका दामोदर प्रथम

झुलेनी नेटवर्क२०८१ चैत्र २०
७५३ पटक
२०८१ चैत्र २०

युबा हित मंच प्यूठान नगरपालिका २ ले आयोजना गरेको क्वाडी बेलुवा देखि बाग्दुला सम्म(७ कि मि)लामो दौड प्रतियोगितामा नौबहनी गाउपालिका ६ का ४७ बर्षिय दामोदर बुढामगर प्रथम भएका छन ।

प्रतियोगितामम दोस्रो ससस्त्र प्रहरी बलका प्रकाश थापा र तेस्रो नौबहिनीका पहलमान बुढाथोकी भएका हुन ।
विजेता प्रथम, द्वितीय र तृतीयले क्रमश: दश हजार , सात हजार र पाँच हजार रकम प्राप्त गरेको युवा हित मञ्चका अध्यक्ष मुक्ति पोख्रेलले बताए ।

प्यूठान नगरपालिकाको अर्थिक सहयोगमा संचालन गरिएको दौड प्रतियोगितामा १८ जना सहभागी थिए । कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिका का नगर प्रमुख विष्णु बहादुर योगी रहेका थिए ।

कार्यक्रममा प्यूठान नगरपालिका २ का वडाध्यक्ष मोहन सिंह बिस्ट, नेकपा एमालेका जिल्ला अध्यक्ष विजय विराज विष्ट , जिल्ला अस्पताल प्युठान का प्रमुख ओम अर्याल , ईलाका प्रहरी कार्यालय बिजुवार प्युठानका प्रहरी निरीक्षक चुडामणि पुन लगायतको उपस्थिती रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...