


ताप्लेजुङमा भूकम्प गएको छ ।
शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
ताप्लेजुङको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

