लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश सरकारले तयारी गरेपछि प्रदेश सरकारकै कर्मचारीले विरोध गरेका छन् । बुधबार असन्तुष्ट कर्मचारीका विभिन्न संगठनको नेतृत्वमा प्रदेश प्रमुख सचिवमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको हो । नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरी क्षेत्रमा कर्मचारीका लागि आवास सुविधादेखि बालबालिकाको शैक्षिक सुविधा, सुरक्षा, स्वास्थ्य लगायतका आधारभूत पूर्वाधारबिना मन्त्रालय र कर्मचारी लैजाँदा समग्र कार्यसम्पादनमै समस्या हुने कर्मचारीको जिकिर छ ।
लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो
झुेलेनी नेटवर्कमंसिर १५
मंसिर १५पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन
झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...
नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न
नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...
एनपीएलको उपाधि जनकपुरले जित्यो
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...
पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’
जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट...
नेफस्कुनको साधारण सभा बुटवलमा, विजय फूलबारी लुम्बिनीकै उत्कृष्ट सहकारी
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कुन को ३३ औ वार्षिक साधारण सभा शुक्रवारदेखि...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- आजको राशिफल: २०८१ मंसिर १९ बुधवार