News Portal

रेडियो सुन्नुहोस्

 स्याउलीबांगमा हेलिप्याड बन्दै

झुलेनी पोष्ट१९, पुष २०७९
११५५ पटक
१९, पुष २०७९

जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.१ स्याउलीबाङमा हेलिप्याड बनाउन थालिएको छ ।  मुख्यतया सुत्केरी महिला उद्धार, विपत व्यवस्थापन, पर्यटन पर्वद्धन तथा आपतकालिन उद्धारको कामलाई ब्यवस्थित बनाउनका लागि हेलिप्याड बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए ।

नेपाली सेना श्री इन्द्रध्वज गण ब्यारेक खंलगा प्यूठानको सहयोगमा स्याउलीबाङमालाई जिल्लाको अति दुर्गम क्षेत्र छनौट गरी १० लाख बराबरको लागतमा हेलिप्याड निमार्ण गर्न थालिएको खंलगा ब्यारेक नेपाली सेनाका सेनानी दिपेन्द्र पोख्रेलले बताए  । हेलिप्याड निमार्ण गरिएसगँै सुत्केरी महिला, आकस्मिक बिरामी र दुर्घटनामा घाइतेलाई तत्कालै उद्धारका लागि सहज हुने र स्याउलीबाङका करिब ७ सय घर परिवार लाभांम्वित हुने विश्वास लिइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...