News Portal

रेडियो सुन्नुहोस्

 स्याउलीबांगमा हेलिप्याड बन्दै

झुलेनी पोष्ट१९, पुष २०७९
११९५ पटक
१९, पुष २०७९

जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.१ स्याउलीबाङमा हेलिप्याड बनाउन थालिएको छ ।  मुख्यतया सुत्केरी महिला उद्धार, विपत व्यवस्थापन, पर्यटन पर्वद्धन तथा आपतकालिन उद्धारको कामलाई ब्यवस्थित बनाउनका लागि हेलिप्याड बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए ।

नेपाली सेना श्री इन्द्रध्वज गण ब्यारेक खंलगा प्यूठानको सहयोगमा स्याउलीबाङमालाई जिल्लाको अति दुर्गम क्षेत्र छनौट गरी १० लाख बराबरको लागतमा हेलिप्याड निमार्ण गर्न थालिएको खंलगा ब्यारेक नेपाली सेनाका सेनानी दिपेन्द्र पोख्रेलले बताए  । हेलिप्याड निमार्ण गरिएसगँै सुत्केरी महिला, आकस्मिक बिरामी र दुर्घटनामा घाइतेलाई तत्कालै उद्धारका लागि सहज हुने र स्याउलीबाङका करिब ७ सय घर परिवार लाभांम्वित हुने विश्वास लिइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...