News Portal

रेडियो सुन्नुहोस्

माण्डवीमा पहिरोले क्षेति पु¥याएको स्थानमा पुनःनिर्माण गरिने

बिबश घर्ति मगर२१ पुष २०७९
५६१ पटक
२१ पुष २०७९

माण्डवी गाउँपालिकाले पहिरोले क्षेति पु¥याएकोस्थानमा पुनःनिर्माण गर्ने भएको छ । जसका लागि गाउँपालिकाले पँचास लाख बजेट विनियोजन गरेको जनाएको छ ।

गत असोज १८ गते अविरल बर्षासगैँ आएको पहिरोले क्षेती पु¥याएको स्थानमा पुनः निमार्ण तथा भौतिक संरचना निर्माण गरिने भएको हो । गाउँपालिकाको बिहिबार भएको गाउँसभाको १३ औ अधिवेशनले यस्तो निर्णय बताएको हो । त्यस्तै गाउँपालिकाले इन्जिनियर, डाक्टर पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि रु ५ लाख रुपैया छात्रवृती समेत उपलब्ध गराउने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...