माण्डवी गाउँपालिकाले पहिरोले क्षेति पु¥याएकोस्थानमा पुनःनिर्माण गर्ने भएको छ । जसका लागि गाउँपालिकाले पँचास लाख बजेट विनियोजन गरेको जनाएको छ ।
गत असोज १८ गते अविरल बर्षासगैँ आएको पहिरोले क्षेती पु¥याएको स्थानमा पुनः निमार्ण तथा भौतिक संरचना निर्माण गरिने भएको हो । गाउँपालिकाको बिहिबार भएको गाउँसभाको १३ औ अधिवेशनले यस्तो निर्णय बताएको हो । त्यस्तै गाउँपालिकाले इन्जिनियर, डाक्टर पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि रु ५ लाख रुपैया छात्रवृती समेत उपलब्ध गराउने भएको छ ।