News Portal

रेडियो सुन्नुहोस्

वडा कमिटीको बैठक

बिबश घर्ति मगर२५ पुष २०७९
५८५ पटक
२५ पुष २०७९

नेकपा एमाले प्यूठान नगरपालिका वडा न. १० को वडा कमिटी बैठक सोमबार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष वीर बहादुर घर्ति मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सल्लाहकार परिषद सदस्य क.टेकुलाल गिरी, अतिथिहरुमा जिल्ला कमिटी सचिबालय सदस्य क.नेगन सिह कुवर, जिल्ला सल्लाहकार समितिका सदस्य सूर्य बहादुर खड्का, लगायतको उपस्थिति रहेको नेकपा एमाले नगरकमिटी कार्यबाहक अध्यक्ष ध्रुब जि.सीले जानकारी दिए । चुनाबि समीक्षा, आर्थिक समीक्षा, सदस्यता नबिकरण, जिम्मेवारी हेरफेर, नयाँ जिम्मेवारी सिफारिस, नयाँ सदस्यता सिफारिस जस्ता प्रस्ताव माथि छलफल र निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको अध्यक्ष धुब्र जि.सीले जानकारी गराएका छन् । नगरपालिकामा हालसम्म ५ वटा वडाको बैठक सम्पन्न गरिसकेको पनि नगरकमिटी कार्यबहाक अध्यक्ष जि.सीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...