News Portal

रेडियो सुन्नुहोस्

वडा कमिटीको बैठक

बिबश घर्ति मगर२५ पुष २०७९
७५३ पटक
२५ पुष २०७९

नेकपा एमाले प्यूठान नगरपालिका वडा न. १० को वडा कमिटी बैठक सोमबार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष वीर बहादुर घर्ति मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सल्लाहकार परिषद सदस्य क.टेकुलाल गिरी, अतिथिहरुमा जिल्ला कमिटी सचिबालय सदस्य क.नेगन सिह कुवर, जिल्ला सल्लाहकार समितिका सदस्य सूर्य बहादुर खड्का, लगायतको उपस्थिति रहेको नेकपा एमाले नगरकमिटी कार्यबाहक अध्यक्ष ध्रुब जि.सीले जानकारी दिए । चुनाबि समीक्षा, आर्थिक समीक्षा, सदस्यता नबिकरण, जिम्मेवारी हेरफेर, नयाँ जिम्मेवारी सिफारिस, नयाँ सदस्यता सिफारिस जस्ता प्रस्ताव माथि छलफल र निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको अध्यक्ष धुब्र जि.सीले जानकारी गराएका छन् । नगरपालिकामा हालसम्म ५ वटा वडाको बैठक सम्पन्न गरिसकेको पनि नगरकमिटी कार्यबहाक अध्यक्ष जि.सीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...