News Portal

रेडियो सुन्नुहोस्

विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति चयन

बिबश घर्ति मगर२५ पुष २०७९
८३७ पटक
२५ पुष २०७९

नौबहिनी गाउँपालिका ३ काइयामा रहेका ने.रा.प्रावि स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार भएको छ । सोमबारको बैठकले नयाँ कार्यसमिति समेत चयन गरेको ने.रा प्रा.वि का प्रधानाध्यापक जुक्मा पुन मगरले जानकारी दिए । शेर बहादुर पुन मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्वारी परियारको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । क्वारी परियारको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको प्रअ पुनले बताए । २ कार्यकाल अर्थात ६ बर्ष सम्मको आफ्नो अनुभव सुनाउदै पुनले विद्यालयको लागि स्थानीयले सोचेअनुसारको काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरेका छन् । साथै उनले आफ्नो कार्यकालमा अधुरा र अपुरा भएका कामहरु अव नयाँ कार्यसमितिले पुरा गर्न समेत अनुरोध गर्दै समितिलाई आफुबाट चाहिएको सहयोगमा आफु सहयोग गर्न पछि नपर्ने बताएका हुन् । हाल नयाँ कार्यसमिति अध्यक्ष परियारले अघिल्ला कार्यकालमा अधुरा भएका कामहरुलाई पुरा गर्नको लागि निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...