News Portal

रेडियो सुन्नुहोस्

विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति चयन

बिबश घर्ति मगर२५ पुष २०७९
१०६१ पटक
२५ पुष २०७९

नौबहिनी गाउँपालिका ३ काइयामा रहेका ने.रा.प्रावि स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार भएको छ । सोमबारको बैठकले नयाँ कार्यसमिति समेत चयन गरेको ने.रा प्रा.वि का प्रधानाध्यापक जुक्मा पुन मगरले जानकारी दिए । शेर बहादुर पुन मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्वारी परियारको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । क्वारी परियारको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको प्रअ पुनले बताए । २ कार्यकाल अर्थात ६ बर्ष सम्मको आफ्नो अनुभव सुनाउदै पुनले विद्यालयको लागि स्थानीयले सोचेअनुसारको काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरेका छन् । साथै उनले आफ्नो कार्यकालमा अधुरा र अपुरा भएका कामहरु अव नयाँ कार्यसमितिले पुरा गर्न समेत अनुरोध गर्दै समितिलाई आफुबाट चाहिएको सहयोगमा आफु सहयोग गर्न पछि नपर्ने बताएका हुन् । हाल नयाँ कार्यसमिति अध्यक्ष परियारले अघिल्ला कार्यकालमा अधुरा भएका कामहरुलाई पुरा गर्नको लागि निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...