News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा सडक विस्तार कार्य सुरु

बिबश घर्ति मगर०४ पुष २०७९
६७१ पटक
०४ पुष २०७९

झिमरुक गाउँपालिका वडा नं. ६ अन्तर्गत मजुवा दहखोला देखी नेटा हुँदै मर्काबाङ गोयलछेडी सडकखण्ड अन्तर्गतको सडक बिस्तार कार्य बुधबार देखी सुरु भएको छ । साघुरो बाटो त्यसमाथि जोखिम पूर्ण भएकाले सो क्षेत्रमा बाटो फराकिलो बनाउन लागिएको झिमरुक गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिए । ०४ गते देखि सुरु भएको कार्य १० गतेसम्म बस हिड्नमा पूर्णरुपमा रोक लगाएको छ ।
जिप हिड्नको लागि भने शुक्रबार सम्म बाटो खुल्ने वडा अध्यक्ष पुनले बताए । मजुवा दहखोलादेखी नेटा हुँदै मर्काबाङ गोयलछेडी सडकखण्ड अन्तरगत करिब २०० मिटर को बाटोमा अहिले ग्याबिन जाली र होमपाइप नाली राख्ने काम भइरहको अध्यक्ष पुनले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...