News Portal

रेडियो सुन्नुहोस्

गर्जेनी सडक फराकिलो वनाउने काम तिव्र गतिमा हुँदै

झुलेनी पोष्ट०५ माघ २०७९
७०० पटक
०५ माघ २०७९

प्युठानको बड्डाडा हुँदै चकचके जोड्ने गर्जेनी सडक फराकिलो बनाउने कार्य तिव्र गतिमा भईरहेको छ । आंसु लेकाली जेभी निमार्ण कम्पनीले जिम्मा लिएर पुस २८ गतेदेखी निमार्ण कार्य सुरु गरेको हो । डरलाग्दो चट्टान भिरलाई फोडेर सडक ८ मिटर चौडाको बनाइदै छ ।
सडक साघुँरो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएको भन्दै सडक फराकिलो बनाउन थालिएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । डिभिजन कार्यालयका अनुसार गएको पुस २८ गतेबाट प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द गरेर सडक बिस्तारको काम भइरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...