News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा प्रधानाध्याकहरुलाई आईसिटी तालिम

बिबश जि.एम२०८० जेठ १६
३९६ पटक
२०८० जेठ १६

सरुमारानी गाउँपालिकामा प्रधानाध्यापकहरुलाई आईसिटि सम्वन्धी तालिम दिइएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि तालिम गराईएको सरुमारानी गाउँपालिकाका सुचना अधिकारी शिबराज न्यौपानेले बताए ।

पालिकाका ३६ विद्यालय मध्य २६ विद्यालयका प्रधानाध्यापकहरु तालिममा सहभागि भएका थिए । जेठ १२ गतेदखी सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

तालिम अवधिभर इमेल,इन्टरनेट,एक्सल,आईसिटी सम्बन्धि जानकारी लगायतका अन्य धेरै बिषयमा तालिम दिएको गाउपालिकाले जनाएको छ ।

डिजिटल यूगमा विद्यालयलाई इन्टरनेट तथा सुचनाबाट पनि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयलाई मुख्य एजेण्डा बनाएर तालिम दिइएको प्रशिक्षक समेत रहेका न्यौपानेले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका विभिन्न ठाउँमा माघी मेलाको रौनक

प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम...

नौवहिनीमा जन्मिएका खेलाडीलाई पालिकाद्वारा सम्मान

नौवहिनी गाउँपालिकाभित्र जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका खेलाडीलाई नौवहिनी गाउँपालिकाले सम्मान गरेको छ...

कार्यविभाजन टुंग्याउन माओवादी पदाधिकारी बैठक बोलाइयो

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक...

आजदेखि स्वस्थानी व्रत सुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट...

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप सम्पन्न

माण्डवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप आइतबार सम्पन्न भएको छ । शुक्रवारदेखि माण्डवी गाउँपालिका ३ मार्सिवाङ...