News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा प्रधानाध्याकहरुलाई आईसिटी तालिम

बिबश जि.एम२०८० जेठ १६
८६८ पटक
२०८० जेठ १६

सरुमारानी गाउँपालिकामा प्रधानाध्यापकहरुलाई आईसिटि सम्वन्धी तालिम दिइएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि तालिम गराईएको सरुमारानी गाउँपालिकाका सुचना अधिकारी शिबराज न्यौपानेले बताए ।

पालिकाका ३६ विद्यालय मध्य २६ विद्यालयका प्रधानाध्यापकहरु तालिममा सहभागि भएका थिए । जेठ १२ गतेदखी सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

तालिम अवधिभर इमेल,इन्टरनेट,एक्सल,आईसिटी सम्बन्धि जानकारी लगायतका अन्य धेरै बिषयमा तालिम दिएको गाउपालिकाले जनाएको छ ।

डिजिटल यूगमा विद्यालयलाई इन्टरनेट तथा सुचनाबाट पनि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयलाई मुख्य एजेण्डा बनाएर तालिम दिइएको प्रशिक्षक समेत रहेका न्यौपानेले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...