स्वर्गद्धारी दर्शन गरी फर्कने क्रममा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्धारी दर्शन गर्न आएका दर्शनार्थीहरुको दुर्घटनामा परेर मृत्यु भएको हो । सोमबार दिउँसो स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च ६३४५ नं को कार दुर्घटनामा पर्दा ४ बालबालिका, २ पुरुष र २ महिला गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा घम्भिर घाइते भएका ८ जनालाई उपचारको क्रममा जिल्ल अस्पताल विजुवार ल्याउँदै गर्दा बाटो मै मृत्यु भइसकेको प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रर्मिला खनालले बताइन । मृतकहरुको पहिचान भने हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
स्वर्गद्धारी दुर्घटनामा घाइते ८ जनाकै मृत्यु
झुलेनी नेटवर्क २०८० जेठ २९
२०८० जेठ २९सङ्घीयता खारेज गर्न संविधान संशोधन: मोहन विक्रम सिंह
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सङ्घीयता खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन्...
महोत्सवको आकर्षण: डान्स आईडल
महोत्सवसँगै सञ्चालन गरिएको डान्स आईडलमा युवा–युवतिको आकर्षण छ । प्यूठान डान्स आइडल सिजन २ नामाकरण...
महोत्सवमा स्वास्थ्य शिविर
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले प्यूठान...
महोत्सवको स्टल ९ मा किवीदेखि कोदोसम्म
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आयोजकले स्थानीय कृषकलाई निःशुल्क उत्पादन विक्रीको प्रबन्ध मिलाएपछि स्थानीय उत्पादक खुसी...
बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’