News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी दुर्घटनामा घाइते ८ जनाकै मृत्यु

झुलेनी नेटवर्क २०८० जेठ २९
७०२ पटक
२०८० जेठ २९

स्वर्गद्धारी दर्शन गरी फर्कने क्रममा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्धारी दर्शन गर्न आएका दर्शनार्थीहरुको दुर्घटनामा परेर मृत्यु भएको हो । सोमबार दिउँसो स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च ६३४५ नं को कार दुर्घटनामा पर्दा ४ बालबालिका, २ पुरुष र २ महिला गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा घम्भिर घाइते भएका ८ जनालाई उपचारको क्रममा जिल्ल अस्पताल विजुवार ल्याउँदै गर्दा बाटो मै मृत्यु भइसकेको प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रर्मिला खनालले बताइन । मृतकहरुको पहिचान भने हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...