News Portal

रेडियो सुन्नुहोस्

गढीलेकमा गरियाे गणेश मन्दिर स्थापना

सुगम सराेवरकार्तिक १४ राेल्पा
१०८७ पटक
कार्तिक १४ राेल्पा

रोल्पाको धार्मिक एवं पर्यटकिय स्थल गढिलेकमा गणेश मन्दिर स्थापना गरिएको छ । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ९ निवासी भुमिसरा वलीडाँगिद्धारा आफ्ना दिवंगत ससुरा प्रेम बहादुर डाँगीको सम्झनामा करिव २ लाख ४० हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त गणेश मन्दिरको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ ।

सुकबिर घर्तिको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख विमला बुढाथापा थिइन् ।

सो अवसरमा स्वर्गद्वारी प्रभुमहाराजको तपोभूमि रुन्टिलेकमा आइपुगेका भक्तजनहरुले गणेश मन्दिर, शिवालय मन्दिर लगाएत बाइसे चौविसे राज्यका बेला निर्माण गरिएको दरबारका अवषेशहरु समेत अवलोकन गरेका थिए ।

लक्षिराम थापाले संचालन गरेको मन्दिर उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले निकै महत्व बोकेको रोल्पाको गढीलेकमा पर्यटन भित्र्याउन सबै सरोकारवालाहरु गम्भीर रहनु पर्नेमा जोड दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...