News Portal

रेडियो सुन्नुहोस्

दाङमा गाडी दुर्घटना हुँदा प्यूठानका २ जनाको मृत्यु

झुलेनी नेटवर्क२०८० मंसिर ३०
५६६ पटक
२०८० मंसिर ३०

दाङमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर घाइते भएका दुई जना यूवाको मृत्यु भएको छ । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने घोराही–१० झारबैरा चोकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका प्युठानको झिम्रुक गाउँपालिका–४ बाङ्गेका १७ वर्षिय बिशाल जिसी र नौबहिनी गाउँपालिका ६ लुङका १८ वर्षका सागर केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको बताईएको छ । शुक्रबार राती करिब १० बजेतिर घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने घोराही–१० झारबैरा चोकमा दुर्घटना भएको प्रहरीले बताए छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...