News Portal

रेडियो सुन्नुहोस्

बंगलाचुलीको गुराँसेमा आगलागि, ३ जनाको जलेर मृत्यु

दशरथ घिमिरे२८ मंसिर, दाङ
१५४१ पटक
२८ मंसिर, दाङ

दाङको बंगलाचुली गाउँपालिका–८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा उनका एक छोरा र दुई छोरीको जलेर मृत्यु भएको छ ।

नवराज पुनका सात वर्षका छोरा कृष्णबहादुर पुन, पाँच वर्षकी छोरी अस्मिता पुन र साढे दुई वर्षकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्ति मगरले जानकारी दिएका छन् । एक छोरा र दुई छोरीलाई घरमै सुताएर झारफुक गराउन नवराजकी श्रीमती जीवना पुन गाउँ गएकी थिइन् ।

एक वर्ष ४ महिनाका छोरा बिरामी भएका कारण झारफुक गराउन गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी हुँदा घरमा सुतेका उनीहरुका एक छोरा र दुई छोरीको जलेर मृत्यु भएको प्रहरीले बताएको छ । आगोमा परेर ७ वटा बाख्रा र चारवटा गाई समेत जलेका छन् । बिहीबार भएको आगलागी स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...