News Portal

रेडियो सुन्नुहोस्

गोरखाबाट छुटेर शुक्रबारदेखि सम्पर्कविहीन बस पहिरोमा भेटियो

झुलेनी नेटवर्क२०८१ असोज १३
१०७ पटक
२०८१ असोज १३

गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।

धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

लापुबेंसीबाट छुटेको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप...

प्यूठानबाट अखिल क्रान्तिकारीमा उमेरहद नलगाउने पक्षमा शतप्रतिशत मतदान

नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर...

अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढौँ: देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित...

संविधान संशोधनमा प्रमुख दलहरुको सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।...

आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्छ: सांसद थापा

प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने बताएका छन् ।...