News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी बहुमुखी क्याम्पसको साधारणसभा सम्पन्न

झुलेनी नेटवर्क२०८१ कार्तिक १५
६४७ पटक
२०८१ कार्तिक १५

स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानको १३ औँ साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न साधारणसभाबाट क्याम्पसको आगामि कार्ययोजना, आर्थिक प्रतिवेदन र बिधान पारित गरेको अध्यक्ष कृष्णध्वज खड्काले बताए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णध्वज खड्काको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डाक्टर गीतु गिरी रहेका थिए ।

साधारण सभामा क्याम्पसको प्रगति प्रतिवेदन क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का र आर्थिक प्रतिवेदन लेखा अधिकृत प्रेमध्वज खड्काले प्रस्तुत गरेका थिए।

साधारणसभामा बोल्ने बक्ताहरुले क्याम्पसको विकासका लागि सबै एक हुनुपर्ने धारणा राखेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...