News Portal

रेडियो सुन्नुहोस्

आजको राशिफल: २०८१ मंसिर १२ बुधवार

संकलक: राम प्रसाद सुवेदी २०८१ मंसिर १२
४५१ पटक
२०८१ मंसिर १२

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

आर्थिक कारोवारमा धोखा मिल्न सक्छ। व्यापार व्यवसायमा वरिष्ठ सदस्यको साथ मिल्नेछ। ऋण दिनदेखि बच्नुहोस्। वाहन चलाउँदा ध्यान दिनुहोस्।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

आर्थिक कारोवारमा धोखा मिल्न सक्छ। व्यापार व्यवसायमा वरिष्ठ सदस्यको साथ मिल्नेछ। ऋण दिनदेखि बच्नुहोस्। वाहन चलाउँदा ध्यान दिनुहोस्।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा 

जग्गा जमिनलाई लिएर घरपरिवारमा झगडाको सम्भावना रहेको छ। मौसमी बिमारीबाट बच्नुहोस्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। नोकरी वा पेशामा उच्च अधिकारीहरू हजुरको कामबाट सन्तुष्ट रहनेछन्। आर्थिक पक्ष सबल रहनेछ। सन्तानसँग सम्बन्धित कुनै समस्या भएमा त्यो समस्या सुल्झिने योग रहेको छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कार्यक्षेत्रमा नयाँ कार्यसम्पादन हुनेछ। आफन्तहरूसँग रमाइलो समय बित्ने छ। व्यापारमा लेनदेन गर्नुअघि भाईसँग सल्लाह अवश्य लिनुहोला। मित्रहरूसँग मिलेर नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

कार्यक्षेत्रमा मानसम्मान बढ्नुको साथै अतिरिक्त जिम्मेवारी मिल्नेछ। जीवनसाथीको सहयोग र साथ मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीलाई लिएर शंका उत्पन्न हुनसक्छ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते

कार्यक्षेत्रमा सहकर्मीबाट साथ नमिल्ला। व्यापारमा सामान्य लाभ रहनेछ। प्रतिस्पर्धी विद्यार्थीहरूलाई प्रतिस्पर्धामा कडा टक्कर मिल्नेछ। सम्पादित कार्यलाई जाँच गरेर मात्र अगाडि बढौं।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

नोकरी वा पेशामा अप्ठ्यारो कामको नेतृत्व गर्नुपर्ला। बुद्धिको उपयोगले व्यावहारिक उल्झनहरू हट्नेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आयस्रोत बढ्ने छ। आफन्तहरुसँग वादविवाद देखि बच्नुहोस्।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीको सहयोग मिल्नेछ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। कामकाजमा भागदौड धेरै रहनेछ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

कार्यक्षेत्रमा धैर्य राख्नुहोस्। वैदेशिक रोजगारमा आय बढ्नेछ। नोकरी वा पेशामा नयाँ कार्य हात पर्नेछ। चल अचल सम्पत्ति जोड्न सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

व्यापारमा थप लगानी लगाउनलाई समय उचित छैन। शत्रुहरू बढ्नेछन्। कार्यक्षेत्रमा मान बढ्नेछ। वाहन चलाउँदा सावधान रहनुहोस्। बच्चाहरूलाई चिसोबाट जोगाउनुहोस्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

साझेदारी व्यवसायमा मनमुटाव रहनेछ। सामाजिक वा आर्थिक क्षेत्रमा सम्मान बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला। सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ।

श्रोत: हाम्रोपात्रो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...